क्लिनिकका बारेमा जानकारी

ओसिजेक प्रो बोनो क्लिनिक सामान्यत प्रत्यक्षरुपमा भेटेर कानुनी सल्लाह लिनसकिने एक कानुनी क्लिनिक हो, जुन २०१५ देखि न्याय मन्त्रालयमा प्राथमिककानुनी सहायता प्रदायकको रूपमा दर्ता गरिएको छ । स्थापनाकालदेखिक्लिनिकले सहरमा गरिबी पीडित मानिसहरूलाई कानुनी सहायता प्रदानगर्दैआएको छ । ओसिजेक र यसको वरपरको क्षेत्रमा क्लिनिकले विशेषत देवानीप्रकृतिका मुद्दाहरुमा मद्दत गर्ने गरेको छ । यसका साथै हामी ऋण … Continue reading क्लिनिकका बारेमा जानकारी